Ramailo Khabar
Thursday, June 25, 2015
Wednesday, May 27, 2015
अर्काको श्रीमतिसँग रोमान्स गराउने बेश्यालयको भण्डाफोर भएपछि हंगामा .
मस्को । रुसमा अर्काकी श्रीमतीसँग रोमान्स गर्न चाहनेहरुका लागि वेश्यालय चलाइएको खुलासा भएपछि हंगामा मच्चिएको छ ।
सो वेश्यालयमा विवाहित महिलाहरुले नै आफ्नो श्रीमानलाई विभिन्न बहानामा छलेर परपुरुषको ओछयान तताउने गरेका थिए ।
प्रहरीका अनुसार यसरी वेश्यावृत्तिमा लाग्ने अधिकांश महिलाका पतिलाई यसबारे थाहा छैन । बेश्यालयमा काम गर्ने अधिकांशलाई महिलाहरुले नै एकै चोटी धेरै पैसा कमाउने लोभमा फसाएका थिए । साथीहरुको एक्कासी बदलिएको जीवनशैली र तडकभडकबाट लोभिएर महिलाहरु वेश्यालयसम्म पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
बेश्याबृति गरेबापत उनीहरुले एक घण्टाको २३ हजारसम्म असुल्ने गरेको डेली मेलले जनाएको छ ।
रोचक त यो छ कि यो वेश्यालयमा काम गर्नका लागि महिलाहरुले विहेनै गरिसकेको हुनुपर्ने थियो । जसका लागि वैवाहिक प्रमाणपत्रसमेत माग्ने गरिएको थियो ।
-

Saturday, May 23, 2015
भूकम्पमा मृतकको संख्या ८ हजार ६५० पुग्यो ६ लाख २ हजार ६५३ भौतिक संरचना क्षतिग्रस्त
९
जेठ, काठमाडौं । गत वैशाख १२ र २९ गते आएको भूकम्पमा परी मृत्यु हुनेको
संख्या ८ हजार ६५० पुगेको छ । २२ हजार ४० जना घाइते भएका छन् । यो विवरण
शनिबार विहान १० बजेसम्मको हो ।
भूकम्पबाट ज्यान गुमाउनेहरुमा काठमाडौं
उपत्यकामा १ हजार ७३०, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६ हजार ४०८,
पश्चिम क्षेत्रमा ४५२ र मध्य पश्चिम क्षेत्रमा २ जना छन् । घाइते हुनेहरुमा
काठमाडौं उपत्यकामा १२ हजार ९८३, पूर्व क्षेत्रमा ४५४, मध्य क्षेत्रमा ७
हजार २३३, पश्चिम क्षेत्रमा १ हजार ३३२, मध्यपश्चिम क्षेत्रमा ३६ र
सुदूरपश्चिम क्षेत्रमा २ जना छन् ।
मृतक ८ हजार ६१२ जनाको शव आफन्तलाई
बुझाइसकिएको छ भने घाइतेमध्ये ५ हजार ३०७ जना विभिन्न अस्पतालमा उपचार
भैरहेको प्रहरीले जनाएको छ । यसैगरी हालसम्म २३० नेपाली र ८९ विदेशी नागरिक
बेपत्ता भएका छन् ।
Subscribe to:
Posts (Atom)